×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

मधेश प्रदेश सभाको ९औं अधिवेशन जेठ १९ मा गर्न सिफारिस

६ जेष्ठ २०७९

६ जेठ, जनकपुरधाम । मधेश प्रदेश सभाको ९औं अधिवेशन १९ जेठमा आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १९ जेठ बिहीबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

बैठकले प्रदेश प्रहरी समायोजन गर्न दबाव दिने उद्देश्यले सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

नेपाल तथा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा ६, ७, ८ को कार्यान्वयन गर्न

संघीय सरकार उदासिन रहेको भन्दै मधेश सरकारले सातै प्रदेशका आन्तरिम मामिला मन्त्रीको बैठक बोलाउने निर्णय गरेको हो ।

असारको पहिलो साता यो बैठक बोलाउने निर्णय भएको प्रदेश सरकारका प्रबक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बैठक जनकपुरधाममै बस्नेछ ।

यो ऐन २०७६ साल माघ १८ गते नै राष्ट्रपतिले प्रमाणिकरण गरिसकेको र प्रदेशमा २०७५ सालमै प्रदेश प्रहरी ऐन निर्माण भइसकेको, नेपालको संविधानको धारा २६८

को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहनेछ भन्ने व्यवस्था गरेको, सोही धाराको उपधारा ३ मा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन

सुपरिवेक्षण तथा समन्वय सम्बन्धी व्यवस्था संघीय कानुन बमोजिम हुने उल्लेख रहेको भएपनि संघीय सरकारले कार्यान्वयन गर्न ध्यान नदिएको मधेश प्रदेश सरकारले बताउँदै आएको छ ।

दुई वर्षदेखि संघीय सरकार आफैंले बनाएको कानुनको कार्यान्वयन नगरी संविधान विपरीतको कार्य गरिरहेको भन्दै मधेश प्रदेश सभामा संकल्प प्रस्ताव पनि पारित गरिएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top