×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

बार्सिलोनालाई जित दिलाउने क्रममा लियोनेल मेसीको २ गोल

३ भाद्र २०७५

एजेन्सी,भदौ ३
स्पेनिस लिगमा शनिबार भएको खेलमा कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले सुखद सुरुवात गरेको छ । बार्सिलोनाले पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३–० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए ।

बार्सिलोनालाई कप्तान मेसीले ६४ मिनेटमा नयाँ सिजनको पहिलो गोल गर्दै बार्सिलोनालाई अगाडि बढाए । पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर रहेको फ्रिकिकलाई उनले चलाखीपूर्ण ढङ्गले गोलमा परिणत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका फिलिप कोउटिन्होले ८३ हौं मिनेटमा अग्रता दोब्बर पारे । उनले लिगमा डेब्यु गरिरहेका आर्थरको पासमा गोल गरेका थिए । त्यसपछि मेसीले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० ले जित दिलाउन सफल भए । साविक विजेता बार्सिलोनाले यसपटक लिग उपाधि रक्षा गर्ने सुरमा ४ खेलाडी भित्र्याएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top