Nepal Times
Nepal Times
3
Shares

‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी

‘चिट्ठा’ बाट त्रियुगा नगरपालिका–१० मा एमाले विजयी

१६ जेष्ठ ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।

वडाध्यक्ष पदमा बराबरी मत आएपछि गोलाप्रथाबाट एमालेको किरण पाण्डे विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रुख र सूर्य चिह्नमा बराबरी मत ९१०५३–१०५३० आएको हो । मत बराबरी आएपछि जितको टुङ्गो लगाउन चिट्ठा गरिएको हो । चिट्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसका प्रकाश खड्का पराजित भएका हून ।
दुवै जनाबीच कडा प्रतिस्पर्धा चलिरहेकोमा अन्तिममा मत बराबरी भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.