नेपालले स्कटल्याण्डमा खेल्ने त्रिदेशीय एकदिवसीय श्रृंखलाको तालिका सार्वजनिक

१७ जेष्ठ, काठमाडौँ । विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने त्रिदेशीय एकदिवसीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने श्रृंखलाको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेलमा नामिबियासँग जुलाई ११ मा खेल्नेछ ।

यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डसँग जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेल नामिबियासँग जुलाई १६ र अन्तिम खेल स्कटल्याण्डसँग जुलाई १७ मा खेल्नेछ ।

लिग टुको अंक तालिकामा नेपाल छैटौं स्थानमा छ । नेपालले अहिलेसम्म खेलेका १२ खेलमध्ये ६ जित र ६ मा हार व्यहोरेको छ । लिग टु अन्तर्गतकै सिरिजका लागि नेपाली राष्ट्रिय पुरुष टोली अहिले अमेरिकामा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top