मधेश सरकारले प्रशासनिक भवन बनाउन जनकपुर चुरोट कारखाना लिमिटेडको प्राङ्गणनै रोज्यो

७ असार ७९, बुधबार

८ असार, जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको छ ।

प्रशासनिक भवनका निम्ति जग्गा खोजी गर्न प्रदेश सरकारले केही दिनअघि गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।

समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले जचुकालीमै भवन निर्माण गर्ने सन्दर्भमा आफूहरुले प्रतिवेदन तयार गरिसकेको बताए ।

Advertisement

‘समितिका सदस्य केही मन्त्री बाहिर छन्’, उनले भने, ‘आएपछि सबैको हस्ताक्षर गरेर प्रतिवेदन सरकारलाई बुझाइनेछ ।’

अहिले पनि प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालय, मन्त्रीहरुको निवास, मुख्य न्यायाधिबक्ताको कार्यालय जचुकाली प्राङणमै संचालन हुँदै आएको छ ।

Advertisement

जचुकाली प्रांगाणलाई मधेश सरकारले मधेश भवन भनेर नामाकरण गरिसकेको छ ।

प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्रै जनकपुरधामको मुरली चोकमा रहेको छ भने प्रदेश सभा सचिवालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन हुँदै आएको छ ।

संघीय सरकारले जचुकाली पुनः सञ्चालन गर्ने बताइरहँदा मधेश सरकारको प्रशासनिक भवन निर्माण यहीँ गर्नुपर्ने समितिले निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top