×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

ओह्रालो लागिरहेको शेयर बजारमा आज केही सुधार

१० असार २०७९

१० असार,काठमाण्डौ । पछिल्लो समय निरन्तर ओह्रालो लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ ।

आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

Advertisement
Advertisement

आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बिमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

न्यादी जलविद्युत आयोजनाको शेयर १० प्रतिशतले बढेको छ ।

Advertisement

बजार बढे पनि आधिखोला लघुबित्त बित्तीय संस्थाको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top