विनियोजन विधेयक राष्ट्रिय सभाबाट पारित

१२ असार ७९, सोमबार

१३ असार, काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।

Advertisement

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो ।

Advertisement

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने बैठक बहिष्कार गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top