पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १, डिजेल र मट्टितेलमा २ रुपैयाँ वृद्धि

३ भदौ ७५, सोमबार

विराटनगर,भदौ ४
नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल प्रतिलिटर एक, डिजेल र मट्टितेल २ र हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य वृद्धि भएको छ ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११, डिजेल र मट्टितेल ९५ र हवाई इन्धनको १ सय ४ रुपैयाँ ५० पैसा पुगेको छ । खाना पकाउने गयासको मूल्य भने यथावत राखिएको निगमले बताएको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको निगमका प्रवक्ता विरेन्द्र गोईतले बताएका छन् ।

नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ६५ पैसा नाफा, डिजेलमा ७० पैसा घाटा र मट्टितेलमा ७० पैसा नाफा रहेको छ । खाना पकाउने ग्यासमा निगमले प्रति सिलिण्डर २ सय ८० रुपैयाँ ६४ पैसा घाटा रहेको बताएको छ । मूल्य समायोजन गर्दा पनि भारतमा भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २३ रुपैयाँ ९७ पैसा र डिजेल २५ रुपैयाँ ३३ पैसा सस्तो रहेको निगमले बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top