रहेनन् अब गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबे

Share this
778shares

२४ असार,एजेन्सी ।

Advertisement

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा सहरमा चुनावी अभियानका क्रममा गोली प्रहार भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top