×

NEPAL TIMES UPDATES

Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि कास्कीबाट पक्राउ

२७ असार २०७९

२७ असार,काठमाण्डौ ।

Advertisement

प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।कास्की पोखरा उपमहानगरपालिका(४ घर भई वडा नम्बर(१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।उनका अनुसार मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा विवाद हुँदा रवीन्द्रकुमार मल्ललाई बाँसको भाटाले हानेको प्रहरीले जनाएको छ।मिजारले काठमाडौं महानगरपालिका(२९ गोंगबु मित्रनगर सडक(खण्डमा मल्ललाई बाँसको भाटा, लात्ती, मुक्का प्रहार गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।उनका अनुसार घाइते भएका मल्लको उपचारको क्रममा मृत्यु भएको हो।कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनबाट मल्ललाई १० वर्ष कैद फैसला सुनाएको थियो। फैसलापछि उनी फरार भएको प्रहरीले जनाएको छ।प्रहरीले मिजारलाई शनिबार पोखरा उप महानगरपालिका ३० पावरहाउसबाट पक्राउ गरेको हो।मिजारलाई फैसला कार्यान्वयनको सोमबार कास्की जिल्ला अदालतमा पेस गरेको जनाइएको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top