साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकारको निर्णय

Share this
737shares

२८ असार, काठमाण्डौ ।

Advertisement

कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top