Nepal Times
Nepal Times
3
Shares

काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

काठमाडौं भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी

२९ असार, काठमाडौं ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ।ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले दिए जानकारी ।उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.