Nepal Times
Nepal Times
72
Shares

गए रातिदेखि बन्द दाङ सल्यान खण्ड खूल्यो

गए रातिदेखि बन्द दाङ सल्यान खण्ड खूल्यो

३ साउन ,दाङ ।

गए रातिदेखि बन्द रहेको राप्ती राजमार्गको दाङ सल्यान खण्ड आज मङ्गलवार दिउँसोदेखि खुलेको छ ।राजमार्गको दाङ सल्यान सडक खण्डको चोरखोला नजिकै पहिरो जाँदा बन्द भएको सडक दिउँसो १ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।गए राति १० बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको एक्स्काभेटरले पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडक बन्द हुँदा रोकिएका गाडी पहिरो पन्छाएपछि गन्तव्यतर्फ लागेको छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.