NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत बिहिबार पुस १७ , २०८२
रवि, बालेन र कुलमानले किन एकता गरे ? बिहिबार पुस १७ , २०८२
रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग बिहिबार पुस १७ , २०८२
चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ? बिहिबार पुस १७ , २०८२
पानी नपर्ने, चिसो बढ्नेः हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु–कुहिरो बिहिबार पुस १७ , २०८२
Next
Prev

समाचार

रोल्पाका माओवादी कार्यकर्ताद्धारा हवल्दार माथि कुटपिट

बुधबार साउन ४ , २०७९
Reading Time: 1 min read
A A
रोल्पाका माओवादी कार्यकर्ताद्धारा हवल्दार माथि कुटपिट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ साउन , रोल्पा ।

रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्।त्रिवेणी गाउँपालिका वडा नं। ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनको टाउको तथा शरीरका विभिन्न भागमा घाउ खत तथा निलडाम छन्।घर बिदामा जाँदै गरेका प्रहरी हवल्दार बाँठामाथि स्थानीय माओवादी कार्यकर्ता खिम विक्रम केसीको समूहले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए।केसी गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए। डिएसपी घिमिरेका अनुसार कुटाइ खाने हवल्दार बाँठा प्युठानबाट सुनवलस्थित दंगामा सरूवा भएका थिए। बाँठा रमना लिएर बिदामा घर जाँदै गर्दा बाटोमा बसिरहेका माओवादीका कार्यकर्तासँग भेट भएको थियो। मोटरसाइकलमा सवार बाँठाले माओवादी कार्यकर्तालाई बाटोमा किन बसिरहेका होरु भनेर सोधेपछि उनीहरू आक्रोसित भएर कुटपिट गरेको खुल्न आएको छ।

डिएसपी घिमिरेले भने,‘प्रहरी हवल्दार बाँठा मोटरसाइकल रोकेर पसलमा केही सामान किन्न गएका रहेछन्,’ त्यही क्रममा माओवादी सबै हरूवाहरू किन यहाँ बसेका छौं भनेपछि आक्रमणमा उत्रिएको भन्ने खुलेको छ।’‘प्रहरी हवल्दार बाँठाले तिमी हरूवा माओवादी भनेपछि किन हामीलाई हरूवा भन्नेरु भन्दै उनीहरू एकाएक जाइलागेको भन्ने छ, हामीले कुटपिटमा संलग्न व्यक्ति र पीडित हवल्दारलाई राखेर केहीबेरमा छलफल गर्दैछौं।’

LS Auto

उनीमाथि कुटपिट तथा आक्रमण गर्ने सबैले मदिरा सवेन गरेको कुरा खुल्न आएको डिएसपी घिमिरेले बताए।पीडित हवल्दार बाँठाले जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गर्न खोजेपछि प्रहरी अधिकारी भने छलफलबाटै समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन्।घटनापछि दार्बोट प्रहरी चौकीका हवल्दार साइकुमार चौधरीले प्रहरी हवल्दार बाँठालाई उल्टै दुई घन्टा थुनामा राखेको तथा आक्रमणमा संलग्न माओवादी कार्यकर्तालाई अटोरिक्साबाट घरतर्फ पठाएको आरोप बाँठाको छ।घटनाबारे छलफल तथा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीले बताएका

Tags: #रोल्पाका माओवादी कार्यकर्ता#हवल्दार माथि कुटपिट

लोकप्रीय

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२

विचार

थप समाचार

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत
समाचार

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
निर्वाचन

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए
समाचार

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२
डडेलधुरा पुगेर देउवालाई ओलीले किन फोन गरे ?
समाचार

चुनावमा काँग्रेस–एमाले मिलेरै जाने भएका हुन् ?

बिहिबार पुस १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

गगनदेखि शेरधनसम्मले चुनाव लड्न नपाउने! परे ब्ल्याक लिस्टमा

बुधबार पुस १६ , २०८२

हालका पोस्टहरू

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

सुनसरी गोली प्रकरणः छानबिन समिति गठन, पीडितलाई राहत

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रवि, बालेन र कुलमानले किन एकता गरे ?

बिहिबार पुस १७ , २०८२
बालेनले गरे सुदनको प्रशंसा, खेलाडी बनेर निस्किए

रबीले गर्दै छन् मोदी मोडलमा बालेनको प्रयोग

बिहिबार पुस १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.