×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रदेश खारेज गर्ने – राप्रपा केन्द्रीय समितिको एजेन्डा

५ श्रावण २०७९
Advertisement

५ साउन , काठमाण्डौ ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा छलफल सुरु भएको छ । आज सुरु भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा शासकीय स्वरूप र निर्वाचन प्रणालीबारे छलफल भएको हो ।केन्द्रीय समिति बैठकले यी दुई विषयमा निर्णय लिने बताइएको छ । त्यसबाहेक राप्रपाको केन्द्रीय कमिटी बैठकमा प्रदेश संरचनाको पनि विरोध भएको छ । अहिलेको संघीय संरचनामा स्थानीय तहलाई बलियो बनाई प्रदेश हटाउनुपर्ने राप्रपाको माग रहेको छ ।बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार बैठकमा एजेन्डाको रूपमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल अघि सार्ने गरी आएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top