एकै दिन ४३५ जनामा कोरोना संक्रमण पुष्टि

४ साउन ७९, बिहीबार

५ साउन, काठमाण्डौ ।

गत २४ घण्टमा ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा ४ सय ३५ जनालाई संक्रमण भएको हो ।५६ जना भने निको भएर घर फर्किएका छन् । संक्रमणदर १२.१ प्रतिशत पुगेको छ । हाल नेपालमा ओम्रिकोन भेरियन्टको उपप्रजातिहरू फैलिएको छ ।नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ । धुलिखेल अस्पतालको ल्याबमा जिन सिक्वेसिङ गर्दा बीएफ प्वाइन्ट वान भेरियन्ट दुई जनामा भेटिएको हो ।यो भेरियन्ट सबैभन्दा छिटो सर्ने विज्ञहरूले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top