ओलीले खेले झापाको ब्याडमिन्टन कोर्टमाको ब्याडमिन्टन

११ साउन ७९, बिहीबार

१२ साउन, झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कुनै समय नियमित जस्तो ब्याडमिन्टन खेल्थे । शारीरिक ब्यायामका लागि ब्याडमिन्टन खेल्दा उनले पार्टीका थुप्रै नेतालाई हराएका छन्, थुप्रै नेतासँग हारेका छन् । १०र१२ वर्ष भयो, उनले ब्याडमिन्टन खेलेका थिएनन् । बुधबार गृहजिल्ला झापा पुगेका ओली बिहीबार विहानै फेरि ब्याडमिन्टन कोर्टमा झुल्किए । महानन्द चोकस्थित बिग ब्रदर्श ब्याडमिन्टनमा पुगेका उनले करिव एक घण्टा खेले ।

उनले घरि सटललाई र्‍याकेटमा राखेर सर्भिस गरे । विपक्षी टोलीले हानेको प्रहारलाई रिसिभ गर्ने क्रममा कहिले ब्याक ह्यान्ड, कहिले फोरह्यान्ड र स्म्यासमै एक घन्टा खर्च गरे । देखिजान्नेहरुका अनुसार उनको ट्याकल खेलको नियमभित्रै थियो । एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलका अनुसार झापा जाने कार्यक्रम तय भएपछि उनले शारीरिक ब्यायाम गर्ने भए ब्याडमिन्टन खेल्न सकिने जानकारी गराएका थिए ।

लुगा बन्दोबस्त गरेर आउनुस् है भनेको थिएँ,’ नेता खरेलले भने,उहाँ तयारीका साथ आउनुभएको रहेछ ।’

ओलीले जेलमा बस्दा नै ब्याडमिन्टन सिकेका थिए । त्यसपछि पनि खेलिरहन्थे । तर खुट्टा मर्किएपछि ओलीले ब्याडमिन्टन खेल्न छाडेको १०÷१२ वर्ष नै भएको खरेलले सुनाए ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top