×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

विराटनगरस्थित न्युरो अस्पतालमा मनाइयो हेपाटाइटिस दिवस

१२ श्रावण २०७९

१२ साउन, विराटनगर ।

विराटनगरस्थित न्युरो हस्पिटलले विश्व हेपाटाइटिस दिवस मनाएको छ । हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले मनाउन थालिएको विश्व हेपाटाइटिस दिवस न्युरो अस्पतालले बिहीबार मनाएको हो । प्रत्येक वर्ष जुलाई २८ मा संसारभर यो दिवस मनाउने गरिन्छ ।

Advertisement
Advertisement

हेपाटाइटिसको जोखिम कम गर्दै स्वस्थ बनाउने अभियानलाई जोड दिँदै न्युरो अस्पतालले हेपाटाइटिस विरुद्धको खोप पनि लगाउन सुरु गरेको छ । बिहीबारदेखि अस्पताल परिसरमा अस्पतालमा काम गर्ने सरसफाइ कर्मचारीहरूबाट हेपाटाइटिस विरुद्धको खोप लगाउन सुरु गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

हेपाटाइटिस हुन नदिन अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई यो खोप लगाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पतालमा काम गर्ने ४ सय ५० भन्दा बढी कर्मचारीहरूले हेपाटाइटिस विरुद्धको खोप लगाउनेछन् ।’ यो खोप तीन चरणमा लगाउनुपर्नेछ । पहिलो डोज खोप लगाएपछि दोस्रो र तेस्रो लगाउनुपर्ने हुन्छ । अस्पतालमा काम गर्ने सम्पूर्ण कर्मचारीहरूलाई लगाउने खोप निःशुल्क प्रदान गरिएको उनले बताए ।

अस्पतालमा हेपाटाइटिस तथा कलेजो सम्बन्धी उपचार सेवा पनि सुचारु गरेको छ । एक हप्तासम्म ओपिडी निःशुल्क र सम्पूर्ण जाँचमा २० प्रतिशत छुट रहेको छ । स्वास्थ्य सेवा बिस्तार गरेर लैजाने क्रममा न्युरो अस्पतालमा चार जना चिकित्सक पनि थप गरिएको छ । जसमा डा .भी कट्टेल, डा. भुवनेश्वर यादव, डा. निशान्त भुर्तेल र डा.प्रभुल्ल कोइराला रहेका छन् । विस्तारित सेवाले सम्पूर्ण बिरामीहरूलाई उपचारमा सहजता पाउने अपरेशनल डाइरेक्टर भट्टराईले बताए । यस वर्षको नारा अब ‘हेपाटाइटिस विरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने तय गरिएको छ । रोगबारेको अनभिज्ञता र अज्ञानता हटाउनुपर्छ भन्ने मान्यता स्वरूप जनचेतना जगाउने अभियान अन्तर्गत हेपाटाइटिसविरुद्धको दिवस मनाउन थालिएको हो ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top