शर्मालाई नै अर्थमन्त्रीमा दोयोर्याउने पक्का भएपछी माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

१४ साउन ७९, आइतबार

१५ साउन, काठमाण्डौ ।

Advertisement

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । माओवादी केन्द्रले पदाधिकारी र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै दोहोर्‍याउने विषयमा छलफल गर्न आज आइतवार दिउँसो ३ बजे बैठक बोलाएको थियो ।संसद् बैठक र अन्य कारणले आजको बैठक स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दिए जानकारी ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top