महेन्द्रनगरमा प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार

कञ्चनपुर, भदौ ३
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारालाई प्रहरीले जोगाउन खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले सदरमुकाम महेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । स्थानीयले पनि प्रहरीमाथी ढुंगा प्रहार गरेका छन् । भीड नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सोमबार निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा भीमदत्तरपालिका १९ बाँगफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीले निर्मलाको बलात्कारपछि हत्या विष्टले नै गरेको दाबी गरेको छ । तर स्थानीयले भने निर्मलाको हत्या विष्टले नभइ अरुले नै गरेको आरोप लगाएका छन् । गत साउन ११ गते हत्या गरेर फालिएको अवस्थामा निर्मला फेला परेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top