Nepal Times
Nepal Times
3
Shares

सरकारले सातै प्रदेशमा तोक्यो कोभिड उपचारको अस्पताल

सरकारले सातै प्रदेशमा तोक्यो कोभिड उपचारको अस्पताल

१६ साउन, काठमाण्डौ ।

कोरोना संक्रमण बढेसँगै सरकारले कोभिडको उपचारका लागि अस्पताल तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशमा कोभिड उपचार गर्ने अस्पताल तोकेको हो । मन्त्रालयका अनुसार १७ वटा अस्पताललाई तोकिएको छ । हाल कोरोना संक्रमण १० प्रतिशतमाथि पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.