१७ साउन, काठमाण्डौ ।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।आज सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलामा १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
नरेशलेलाई मृत्युदण्ड हुन्छ कि आजीवन कैद,ममतालाई मारेको ठहर
टोपबहादुर रायमाझी रिहा भएकै दिन ज्ञानेन्द्र शाहीको प्रश्न
जबरजस्ती करणीमा दोषी ठहर भएका कैदी वीरगञ्जबाट फरार