चीनले गर्यो अमेरिकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा

२० साउन ,एजेन्सी ।

चीनले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिबन्ध घोषणा गरेको छ । पेलोसीले ताइवान भ्रमण गरेर आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनले पेलोसी र उहाँको परिवारमाथि प्रतिबन्ध घोषणा गरेको हो ।केही दिनअघि मात्रै पेलोसीले ताइवान भ्रमण गरेपछि चीन रिसाएको छ र ताइवान नजिकको क्षेत्रमा लगातार सैन्य अभ्यास गरिरहेको छ ।

चीनका विदेशमन्त्री वाङ्ग यीले एक विज्ञप्ति निकालेर भनेका छन , ‘पेलोसीले चीनको आन्तरिक मामिला गम्भीर हस्तक्षेप गरेकी छिन् र चीनको सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई क्षति पुर्‍याएकी छिन् । चीनको एक चीन नीतिलाई कुल्चिने प्रयास गरेकी छिन् र ताइवानको क्षेत्रमा शान्ति र स्थिरतामा नोक्सान पुगेको छ ।’

Advertisement

चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ र ताइपेईलाई बेइजिङमा मिलाउन चाहन्छ ।यसैबीच न्यान्सी पेलोसी शुक्रवार आफ्नो एसियाली देश भ्रमण अन्तर्गत जापान पुगेकि छन । त्यहाँ पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो ताइवान भ्रमण यथास्थितिलाई परिवर्तन गर्नु नभएको बताइन । अमेरिकाले कहिल्यै पनि ताइवानलाई अलग हुने नदिने उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top