प्रचण्डको जापान भ्रमण अवधिभर कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठलाई

२१ साउन ७९, शनिबार
Share this
702shares

२१ साउन, काठमाडौं ।

Advertisement

नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् ।श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्ड २५ गते स्वदेश फर्किनेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top