Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमण बढ्‍न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा

कोरोना संक्रमण बढ्‍न थालेपछी तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालय ४ दिन विदा

२२ साउन, काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ ।गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६ गते बिहीबारसम्‍म ९चार दिन०पछि लामो विदाबाट मिलान गर्ने गरी मेन्छ्यायेम गाउँपालिका अन्तर्गतका सबै सामुदायिका तथा संस्थागत विलालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगर्नरनगराउनु हुन साथै उक्त अवधिमा स्वास्थ्यका मामदण्ड अपनाइ विलालयको आन्तरिक प्रशासन सुचारू राख्‍न हुन सम्बन्धित सबै विलालयहरुलाई अनुरोध छ।’

 विज्ञप्ति

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.