तालाबन्दीको विरोध गर्दै त्रिविमा अनेरास्ववियुले गर्यो हस्ताक्षर संकलन

२९ साउन, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भइरहेको तालाबन्दीको विरुद्धमा अनेरास्ववियुले हस्ताक्षर संकलन कार्यक्रम सुरु गरेको छ ।

विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही सेवा लिनबाट वञ्चित भइरहेको भन्दै अनेरास्ववियु त्रिभुवन विश्वविद्यालय कमिटीले सुरु गरेको हस्ताक्ष संकलन कार्यक्रम आइतबार र सोमबार दुई दिन हुने छ ।

Advertisement

नेपाल विद्यार्थी संगठनले प्रश्नपत्र दोहोरिएको विषयलाई लिएर असार २७ गते व्यवस्थापन संकायको डीन कार्यलय, सहायक डीन कार्यलय, रजिष्ट्रार कार्यलयको मूल गेटमा ताला लगाएको थियो । नेविसंघले रजिष्ट्रार कार्यलयको मूल गेटमा लागेको ताला भने साउन १५ मा खोल्दै रजिष्ट्रारको कार्यकक्ष, कर्मचारी प्रशासन प्रमुखको कार्यकक्ष, आर्थिक प्रशासनमा लगाएको छ ।

नेविसंघले सत्ताको आडमा त्रिभुवन विश्वविद्यालयलाई अराजकता र ताला बन्दीको केन्द्रबिन्दु बनाई रहेकोले तालाबन्दी विरुद्धमा हस्ताक्षर संकलन गरिएको अनेरास्ववियुका विश्वविद्यालय कमिटी अध्यक्ष शम्भु भट्टले बताए । संकलित हस्ताक्षर कुलपतिलाई बुझाएर विश्वविद्यालय विद्यार्थीमैत्री बनाउनुको साथै बिश्वविद्यालयमा भइरहेको प्रतिशोधको राजनीति बन्द गराउन आग्रह गर्ने अध्यक्ष भट्टले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top