सुर्खेतमा आफ्नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

२९ साउन, काठमाण्डौ ।

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत प्रहरीले बाबुलाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाकी बालिकालाई बाबुले जवरजस्ती करणी गरेको आरोपमा मेहलकुना प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

साउन २६ गते रातिको घटना भए पनि दुई दिनपछि मात्रै घटना सार्वजनिक भएको थियो । बालिका बलात्कृत भएको आफन्तले प्रहरीलाई जानकारी दिएपछि बालिकाका बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

Advertisement

‘छोरीलाई बलात्कारको आरोपमा पक्राउ परेका उनका वुबालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ कार्कीले भने, ‘ईलाका प्रहरी कार्यालय छिन्चुले अनुसन्धानका लागि आइतबार म्याद थप गरेको छ ।’जबरजस्ती करणी भएको हो या होइन बालिकाको विस्तृत स्वास्थ्य परीक्षण पश्चात मात्र थाहा हुने डीएसपी कार्कीको भनाइ छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top