NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək. बुधबार माघ ७ , २०८२
1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating बुधबार माघ ७ , २०८२
1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır? बुधबार माघ ७ , २०८२
Najlepsze Kasyno Online w Polsce 2026 बुधबार माघ ७ , २०८२
GGBet Casino Online Graj w gry kasynowe na pieniądze Poland बुधबार माघ ७ , २०८२
Next
Prev

समाचार

माओवादीको पदाधिकारीमा महिलालाई उपेक्षा

शनिबार भदौ ४ , २०७९
Reading Time: 1 min read
A A
बादलसहितका मन्त्रीहरुलाई कारवाहीको प्रस्ताव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ , काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् । शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गरेका थिए । गुरुङलाई उनले महासचिवमा प्रस्ताव गरेका थिए । महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन् । बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरेका हुन् । गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो । तर नेताको व्यवस्थापनका लागि प्रचण्डले पदाधिकारी २१ सदस्यीय बनाएका छन् । प्रचण्डले प्रस्ताव गरेको पदाधिकारी स्थायी कमिटिले ताली बजाएर अनुमोदन गरेको छ ।
माओवादीको २१ पदाधिकारीको सूची यस्तो छ:
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव,
सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष :श्रीराम ढकाल

रहेका छन् ।सबैभन्दा बढी चासो रहेको महासचिवमा यसअघि वर्षमान पुन र जनार्दन शर्माको दाबी थियो । तर गुरुङ महासचिव बनेसंगै उनीहरुलाई उपमहासचिव बनाइएको छ । पुन र शर्माको सशक्त दाबेदारीका कारण महासचिव चयनमा अध्यक्ष प्रचण्डलाई सकस परिरहेको थियो । त्यही भएर प्रचण्डले तेस्रो विकल्पको रूपमा गुरुङलाई अघि सारेका छन् ।

२०३८ सालमा नेकपा मसालको केन्द्रीय सदस्य हुँदै उनी २०४० मा अखिल आठौंको केन्द्रीय अध्यक्ष बनेका गुरुङले २०४८ मा ‘एक वाम एक ठाम’ को नारा लिएर लमजुङ १ मा संयुक्त जनमोर्चाबाट चुनाव लडेका थिए । युद्धकालमा कान्छाबहादुर नाम पाएका उनी सरकारसँगको पहिलो वार्ताकालमा माओवादीबाट वार्ता टोली सदस्य पनि थिए ।

LS Auto

२०६५ मा कानुन तथा न्यायमन्त्री भएका गुरुङले पार्टी विभाजनमा मोहन वैद्यलाई साथ दिएका थिए । उनी अहिले माओवादीबाट प्रमुख सचेतक छन् । गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न ८ महिना लगाएको माओवादीले पदाधिकारीमा महिलालाई भने उपेक्षा गरेको छ । २१ सदस्यीय पदाधिकारीमा एक जना पम्फा भुसाल मात्रै महिलाका रुपमा उपमहासचिवमा हटाएकी छिन् ।

Tags: #माओवादी केन्द्र#स्थायी समिति बैठक

लोकप्रीय

1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək.

बुधबार माघ ७ , २०८२

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

विचार

1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək.

बुधबार माघ ७ , २०८२

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२

थप समाचार

ताजा समाचार

1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək.

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२
ताजा समाचार

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२
Verde Casino

Najlepsze Kasyno Online w Polsce 2026

बुधबार माघ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

World News: ट्रम्पको विमानमा समस्या, ग्रिनल्यान्डबारे ट्रम्पको विश्वलाई सम्बोधन || Nepal Times

00:24:53

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा नेपाल प्रहरीलाई सहयोग

बुधबार माघ ७ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

1xBet rəsmi veb saytı. 1xBet heliostatı sabah da işləyəcək.

बुधबार माघ ७ , २०८२

1XBet Qabul qilish va Ro'yxatdan O'tish APK 1xBet Qabul qilish va Ro'yxatdan O'tish Android va iOS ilovasini o'rnating

बुधबार माघ ७ , २०८२

1xBet'i Yenmek: 2026'da Bonus Nasıl Alınır?

बुधबार माघ ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.