श्री गुरु कविर साहेव स्थान विराटनगरले जेष्ठ नागरिकसंग मनायो पर्व

१० भदौ ७९, शनिबार

११ भदौ, विराटनगर ।

आउँदै गरेको ऋषी पञ्चमीको अवसर पारेर श्री गुरु कविर साहेव स्थान विराटनगरले वृद्ध आश्रममा रहेका जेष्ठ नागरिकलाई जलपान गराएको छ । विराटनगर ८ अशोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रमका ६३ वृद्धवृद्धालाई साहेव स्थानले शनिवार जलपान गराएको हो ।

Advertisement

आश्रममै आयोजना गरिएको जलपान कार्यक्रममा वृद्धवृदाहरुलाई मिष्ठान्नसहितका परिकारहरु खुवाइएको हो । श्री गुरु कविर साहेव स्थान, कविरका अनुयायीहरुको मन्दिर हो । कविरको मन्दिरले विभिन्न धार्मिक अवसरहरुमा भजन कृतन एवं जालपान लगाएतको समाजिक काम गर्दै आएको कविर स्थान समिति विराटनगरका अध्यक्ष बाबुप्रसाद यादवले जानकारी दिए ।

कार्यक्रममा आश्रमका अध्यक्ष जगत अज्र्यालले जेष्ठ नागरिकलाई लक्षितगरी जालपान कार्यक्रम आयोजाना गरेकोमा कविर मन्दिर समितिलाई धन्यवाद समेत व्यक्त गरे । विराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ ।

विराटनगरभित्र मात्र एक हजारको संख्यामा गुरु कबिर साहेबका अनुयायीहरु रहेका छन् । गुरु कविर साहेव ५६८ वर्ष अघि भारतमा जन्म भएको किंबदन्ती छ । उनले विश्वमा छुवछुत उन्मूलनका लागि अगुवाको भुमिका खेलको अनुयायी बताउछन् । श्री कविर साहेव हिन्दु धर्म अन्तर्गत नै पर्दछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top