×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

युद्धको भूमरीले डलर भन्दा किन सस्तो भयो युरो ?

१३ भाद्र २०७९

१३ भदौ , एजेन्सी ।

एक वर्ष पहिले अमेरिकन डलरको बिक्रीदर भन्दा २० रुपैयाँको महँगा रहेको युरोपियन युरो अहिले डलरको बिक्रीदर भन्दा सस्तो भएको छ । एक वर्षको अन्तरालमा युरोको मूल्य घटेको छ भने डलरको मूल्य बढेको छ । गत वर्षको भदौ १२ गते अमेरिकन एक डलर खरिद गर्न नेपाली ११८ रुपैयाँ २० पैसा खर्चनु पर्दथ्यो । एक युरो खरिदका लागि नेपाली १३८ रुपैयाँ ९८ पैसा खर्चनु पर्दथ्यो ।

Advertisement
Advertisement

तर, यो एक वर्षको बीचमा डलरको मूल्य १० रुपैयाँ बढेको छ भने युरोको मूल्य १० रुपैयाँभन्दा बढीले घटेको छ ।नेपाल राष्ट्र बैंकले आज सोमबार एक युरोको बिक्रीदर १२७.६२ रुपैयाँ तोकेको छ । जब कि अमेरिकन एक डलरको बिक्रीदर १२८.०९ रुपैयाँ रहेको छ । आज युरोको मूल्यभन्दा अमेरिकन डलरको मूल्य ४७ पैसा बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षको अमेरिकन डलर र युरोको मूल्यमा अत्यन्तै उतारचढाव देखिएको छ । रूस र युक्रेनबीचको द्वन्द्वका कारण युरोको मूल्य कमजोर भएको अर्थविद्हरुको बुझाइ छ । रुसमाथिको प्रतिबन्धपछि धर्मराएको युरोपको अर्थतन्त्र र सन्निकट संकटको असरले यसले गर्दा युरोपियन मुलुकमा लगानीको सुरक्षा कम भएको भन्दै लगानीकर्ता आफ्नो लगानी फिर्ता लिएर अमेरिका जाने क्रम बढेकाले युरोको मूल्य कमजोर भएको अर्थविद्हरुले बताएका छन् ।

अहिले अमेरिकाले ब्याजदर बढाएकाले पनि विश्वभरका ब्यापारीहरू अमेरिका नै पलायन भएको विश्लेषण गरिएको छ । यसले गर्दा पनि अमेरिकन डलरको मूल्य निरन्तर बढ्दै गएको छभने त्यसको दाँजोमा युरो कमजोर बनिरहेको छ । एक वर्षको अन्तरालमा अमेरिकन डलरको मूल्य बलियो हुँदै गएको छ भने युरोपियन युरोको मूल्य कमजोर हुँदै गएको छ ।

Advertisement

यस्तै जलवायु परिवर्तनले गर्दा पनि युरोपियन मुलुकहरूमा आर्थिक गतिविधि कम हुँदै गएकोले युरोको मूल्य कमजोर हुँदै गएको विश्लेषण गरिएको छ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकन डलरको खरिददर १२७.४९ रुपैयाँ र एक युरोको खरिददर १२७.०२ रुपैयाँ राष्ट्र बैंकले तोकेको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top