राउण्ड टेबलले बनाइदियो विद्यालयको शौचालय र पर्खाल

१३ भदौ ७९, मंगलबार

१४ भदौ ,विराटनगर ।

राउण्ड टेबल नेपालले मोरङको रंगेलीमा एक विद्यालयको शौचालय र बाहिरी पर्खाल निमार्ण गरिदिएको छ । राउण्ड टेवल अन्तरगत रहेको विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ले महर्षी मेही विद्यालयको शौचालय र विद्यालय परिसरको पर्खाल निमार्ण गरिदिएको हो ।

Advertisement

१५ लाखको लागतमा निमार्ण गरिएको शौचालय र पर्खालको सोमबार एक कार्यक्रमका बीच राउण्ड टेबलका पदाधिकारीहरुले विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजूलीले शौचालय र विद्यालय पर्खालको उद्घाटन गरेका छन् ।

Advertisement

राउण्ड टेबलले सो विद्यालयमा वहुवर्षे योजनाअन्तर्गत १ करोड रुपैयाँभन्दा बढीको लगानी गरिसकेको छ । आगामी दिनमा पनि सहयोगको कामलाई निरन्तरता दिने अध्यक्ष बाहेतीले बताएका छन् । राउण्ड टेबल नेपालले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top