कर्णालीको सिट बाँडफाँटमा फुकेर कदम चाल्ने प्रचण्डको भनाई

१७ भदौ, सुर्खेत ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेको बताएका छन् ।कुन–कुन क्षेत्र र प्रदेशमा दाबी गर्ने हो जिने आधार के हो भन्ने गृहकार्य गरेर दलहरु भोलि शनिबारको बैठकमा प्रस्तुत हुने उनले बताए ।

शुक्रबार सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘अर्को गठबन्धन बनाउने ठाउँमा छैनौं । यही गठबन्धनबाट गएर स्थानीय चुनावको अनुभवबाट शिक्षा लिएर करेक्सन गरेर जानुपर्छ भनेर लागेका छौं ।’

कर्णालीको सिट बाँडफाँटमा भने फुकेर कदम चाल्ने उनले बताए । २०७४ को सिट बाँडफाँटमा केही कमजोरी भएको भएको स्वीकार गर्दै प्रचण्डले भने, ‘पहिला उदार भएर जे कमी गरेका छौं, त्यो हुन दिइँदैन । प्रदेशमा सरकार बन्ने गरेर जान चाहन्छौं । केन्द्र सरकार निर्माणमा पनि कर्णालीको भूमिका होस् भन्नेमा छौं ।’

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top