चितवनमा ८२ जनामा स्क्रब टाइफसको संक्रमण

चितवन,भदौ ७
चितवनमा यो बर्षपनि स्क्रब टाइफसको संक्रमण भेटिएको छ । ४ सय ३१ जना बिरामीको गएको साउनमा नमूना परीक्षण गर्दा जिल्लामा ८२ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मुसामा हुने किरा (माइट)को टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

गत आर्थिक वर्ष २०७४∕७५ मा दुई हजार २ सय ३७ जनाको नमूना परीक्षण गर्दा ४ सय १० जनामा स्क्रब टाइफस भेटिएको थियो । साउनमा जिल्लामा ५ जनामा डेङ्गुको संक्रमण भेटिएको थियो । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३ सय ४६ जनाको परीक्षण गरिएको थियो ।

Advertisement

डेङ्गु संक्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् । अघिल्लो आर्थिक वर्षमा ५९ जनामा डेङ्गुको संक्रमण भेटिएको थियो । डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा स्वाइनफ्लूका बिरामी भने नरहेको दाबी गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top