×

NEPAL TIMES UPDATES

Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026

उपेन्द्रले पहिलो पटक दिए संविधानको शुभकामना

३ आश्विन २०७९

३ असोज , काठमाण्डौ ।

नेपालको संविधान २०७२ जारी भएयता हरेक वर्ष असोज ३ लाई कालो दिनको रुपमा मनाउदै आएको जनता समाजवादी पार्टी नेपालले पहिलो पटक संविधान दिवसको शुभकामना दिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको शुभकामना दिएका हुन्। अध्यक्ष यादवले संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिएका हुन्। संविधान दिवसको शुभकामना दिँदै उनले हरेक नागरिकले संविधानको सम्मान गर्नुपर्ने र देशप्रतिको कर्तव्यमा पछि पर्न नहुने बताएका छन्।

Advertisement
Advertisement

दोस्रो संविधानसभाबाट २०७२ असाज ३ गते संविधान जारी हुँदै गर्दा यादवसहितका मधेशी शक्क्तिहरु आन्दोलनमा थिए। ६ महिना लामो चलेको उक्त मधेश आन्दोलन बिनानिष्कर्ष सकिए पनि मधेशी नेताहरुले अहिलेसम्म संविधानप्रति आफनो असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनीहरु संविधान संशोधनमार्फत् भए पनि आफूहरुले उठाउँदै आएका मुद्दाहरु सम्बोधन हुनुपर्ने माग राख्दै आएका छन्।

सुरुका केही वर्ष त असोज ३ गतेलाई यादव र अन्य मधेश केन्द्रित दलले कालो दिवसका रुपमा मनाउँदै आएका थिए। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यो वर्ष पनि संविधान दिवसलाई विरोध गर्ने निर्णय गरेको छ। तर, जसपा अध्यक्ष यादवले भने संविधान दिवसको शुभकामना दिएका छन्। यो संविधानको विरोधमा रहे पनि मधेशी पार्टीहरु यो संविधान अन्तर्गत भएको दुईवटा स्थानयी तहको निर्वाचनमा भाग लिइसकेका छन्।

यस्तै दोस्रो आम निर्वाचनमा भाग लिने तरखरमा छन्। संघदेखि प्रदेशसम्मको सरकारमा समेत यादव र ठाकुरको पार्टी सहभागी भइसकेको छ। यसैबीच संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको प्रतिफल सत्ता र सत्ता संरक्षित गुटबाहेकले अनुभूति गर्न नपाएको बताएका छन्।

Advertisement

सोमबार सातौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधानविद् आचार्यले आम नागरिकहरुले संविधानको अनुभूति गर्न नपाएको बताएका हुन्। आचार्यले ट्विटमार्फत् भनेका छन्, ‘संविधानमा लेखिने चिजहरू सजावटका लागि नभै कार्यान्वयनका लागि हुन्छन्। संविधानमा लेखिएको एउटा शब्दको पनि ठूलो महत्व हुन्छ। दिन चाहे संविधानमा धेरै थोक छन्। यो अवधिमा सत्ता र सत्ता संरक्षित गुटबाहेक धेरैले संविधानको प्रतिफल पाएनन्। अब यस्तो नहोस्।’

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top