×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

प्रेम गीतको पहिलो दिनको कमाई कति ?

९ आश्विन २०७९

९ असोज, एजेन्सी ।

सेप्टेम्बर २३ शुक्रबारदेखि विश्वका विभिन्न देशका सिनेमा हलमा रिलिज भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ ले उत्साहजन व्यापार गर्दै राम्रो प्रतिक्रिया बटुलिरहेको छ । यस फिल्मको प्रतिकृया निकै उत्साहजनक रहेको बलिउड हंगामाले लेखेको छ ।

Advertisement
Advertisement

भारतको राष्ट्रिय सिनेमा दिवस अफरको सहयोगमा शुक्रबारका धेरै शोहरू भारु ७५ रुपैयाँमा बिक्री भएका थिए । भारतको चेन्नईमा पनि शोहरू भरिएको जनाइएको छ । प्रेम गीत ३ भारतमा ५०० स्क्रिन, नेपालमा २०० स्क्रिन र विदेशमा ५०० स्क्रिनमा रिलिज भएको निमार्ण पक्षको भनाइ छ ।

पहिलो दिन प्रेम गीत ३ ले भारतको बक्स अफिसमा १.१२ करोड कमाएको बलिउड हंगामा उल्लेख छ । नेपालको घरेलु बजार र तेस्रो राष्ट्रहरुमा गरी ग्लोबल बक्स अफिसमा भारतीय रुपैयाँ ४ दशमलव ८४ करोड कमाई गरेको हंगामाले उल्लेख गरेको छ ।

मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले शुक्रबार दुई करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । काठमाडौं उपत्यकाका हलमा मात्र फिल्मले एक करोड ग्रसभन्दा बढी कमाइ गरेको विवरण उल्लेख छ ।‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणले भारतीय बक्स अफिसमा ९२ लाख भारु नेट कलेक्सन अर्थात नेपाली झन्डै डेढ करोड रुपैयाँ ओपनिङ गरेको तरण आदर्शले जनाएका छन् । नेपालमा दोस्रो दिन शनिबार फिल्मको नेपाली संस्करणको कमाइ २ करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

यद्यपि यसको रिपोर्ट आउन बाँकी छ । यो चलचित्र ११ करोड नेपाली रुपैयाँको लागतमा बनेको हो । प्रेमगीत ३ का निर्माता भारतीय फिल्म निर्माता सुभाष काले “यो फिल्म भारतको सिनेमा हलमा रिलिज गर्नु एउटा प्रयोग रहेको भन्दै दर्शकको सकारात्मक प्रतिक्रियाले सबैलाई खुसी बनाएको बताएका छन् ।

यो देखेर हामी छक्क पर्यौं। चेन्नईजस्तै केन्द्रमा फिल्मको नेपाली संस्करण हिजो र आज पनि हाउसफुल थियो ।देशभरि नै यो कुराले निकै हौसला बढाएको र फिल्म चलिरहँदा दर्शकले ताली बजाएको रिपोर्ट र भिडियो क्लिपहरू पाइरहेको उनले बताएका छन् । ” प्रेम गीत ३ मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, माओत्से गुरुङ, सुनिल थापा र मनिष राउतको मुख्य भूमिका रहेको छ ।

यसलाई सन्तोष सेन र छेतन गुरुङले निर्देशन गरेका हुन् । मनदीप गौतमसँगै छेतन गुरुङले पनि फिल्म लेखेका हुन् । प्रेमगीत ३ को निर्माता सुभाष कालेका अलावा सन्तोष सेन, प्रशान्त कुमार गुप्ता र सुषमा शिरोमनी हुन् । पहिलो दिन अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलियामा प्रेम गीत ३ को कलेक्शन भने यस्तो रहेको छ ।

संयुक्त राज्य अमेरिका – ३०,०१२ अमेरिकी डलर

क्यानाडा – ३,८७८ अमेरिकी डलर

बेलायत १५७५ पाउन्ड स्टेर्लिङ डलर

अष्ट्रेलिया –५६,८९५ अष्ट्रेलियन डलर

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top