×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

अमेरिकी राजदूत बेरीले नेपाल छाडे/अब कहाँ जाँदैछन्?

१६ आश्विन २०७९

१५ असोज, एजेन्सी ।
आफ्नो झन्डै चार वर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरी नेपालबाट आइतबार स्वदेश फर्किँदै छन् । उनी नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिस भएसँगै नेपालबाट अमेरिका फर्किएका हुन् । अमेरिकाबाट नेपालमा नयाँ राजदूतको रुपमा डिन थम्प्सन आउने निर्णय भइसकेको छ ।

नयाँ अमेरिकी राजदूत थम्प्सनले शुक्रबार वासिङ्टन डीसीमा पदको शपथग्रहण गरिसकेका छन् । उनी केहि दिनभित्रमै नेपाल आउने कार्यक्रम छ । अमेरिकी राजदूत ¥यान्डी बेरीको चारवर्षे कार्यकालको सबैभन्दा ठूलो सफलता भनेकै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसद्बाट अनुमोदन हुनु हो ।

Advertisement

नेपालको संसद्ले गत वर्षको फागुन १५ मा १२ बुँदे व्याख्यात्मक घोषणासहित उक्त सम्झौता अनुमोदन गरेको थियो । तर बेरीकै कार्यकालमा यहि असार ६ गते नेपाल सरकारले अमेरिकी सैन्य सहकार्य परियोजना स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अघि नबढाउने घोषणा गरिदियो ।

अमेरिकी अनुदान एमसीसीलाई लिएर चिनियाँ पक्षले नेपाल र बेइजिङबाट पटक–पटक टिप्पणी पनि गरेको थियो । बेरीले नेपाल छोड्नु अघि राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका प्रमुखहरुसँग विदाई भेट गरेका थिए । उनले आज नेपालबाट विदा हुदै गर्दा आफ्नो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीहरूको सम्बन्धको ईतिहासको बारेमा पनि समावेस हुने सौभाग्य प्राप्त गरेकोमा अत्यन्तै कृतज्ञ भएको बेरीले उल्लेख गरेका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन् , मैले यहाँहरूबाट व्यक्तिगत रूपमै अनुभव गर्न पाएको अनेकौं माया, सद्भाव र सत्कारका क्षणहरूका लागि सदैव आभारी रहनेछु। उनले थप लेखेका छन्, यो देशको भविष्यका विषयमा म अत्यन्तै आशावादी छु किनभने मैले यहाँका नागरिकहरू, भुभाग, विश्वास र संस्कृतिलाई अत्यन्तै राम्ररी बुझ्ने सुअवसर प्राप्त गरेको छु।

नेपालबाट अमेरिकी राजदूत बेरी स्वदेश फर्किएको समाचार आउँदै गर्दा नेपालको उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छी पनि आफ्नो चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी छन् ।राजदूत होउ अब दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूत हुन लागेकी हुन् । यान्छी पछि चीनबाट नेपाल आउने नयाँ राजदूतको घोषणा भने बेइजिङले गरिसकेको छैन् ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top