NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव हुने

सोमवार अशोज १७ , २०७९
Reading Time: 1 min read
A A
ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव हुने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ असोज, एजेन्सी ।
विश्वको चाथौ ठूलो प्रजातान्त्रिक देश ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा भएन । ९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिएका छन् । यस्तै वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत पाएका छन् ।

दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुनेछ । अधिकांश मत सर्वेक्षणहरुले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मतले अघि देखाएका थिए । तर निकै कडा प्रतिस्पर्धाले ध्रुविकृत ब्राजिलियन राजनीतिमा स्थिरता पर देखिएको हो । यो चुनावले ब्राजिलको राजनीतिक मार्ग दक्षिणपन्थबाट वामपन्थ तर्फ जान सक्ने सम्भावना थियो ।

LS Auto

दक्षिणपन्थी नेता बोल्सोनारो दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका छन् । मतदानका लागि योग्य रहेका ब्राजिलका १५६ मिलियन नागरिकलाई मत खसाल्नु अनिवार्य छ । मतदानपछि अर्का उम्मेदवार लुलाले आफ्नो चाहना ‘देशलाई पुनः सामान्य अवस्थामा फर्काउनु’ रहेको बताएका थिए ।

विद्युतीय मतदान प्रणालीमाथि प्रश्न गर्दै आएका बोल्सोनारोले भने ‘पारदर्शी’ चुनाव हुनु पर्ने बताउँदै आएका छन् । आफू पराजित भएमा नतिजा स्वीकार गर्ने या नगर्ने भन्ने सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको बोल्सोनारोले स्पष्ट जवाफ नदिएको समाचार संस्था एएफपीले जनाएको थियो ।

बोल्सोनारोले रियो दि जेनेरियोमा राष्ट्रिय झण्डाको पहेँलो र हरियो रङको टिसर्ट लगाएर मतदान गरेका थिए । यो अभियानले ल्याटिन अमेरिकी मुलुकलाई गहिरो विभाजित बनाएको छ । बोल्सोनारोले मतदान प्रणालीमाथि गरेको आक्रमणले गत वर्ष अमेरिकी संसद भवनमा भएको दङ्गाको ब्राजिली संस्करणको भय बढाएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेका थिए । ट्रम्पले बोल्सोनारोलाई अन्तिम क्षणमा समर्थन गर्दै उनलाई ‘शालीन नेता’ र ‘विश्वको कुनै पनि देशको महान राष्ट्रपतिमध्ये एक’ राष्ट्रपतिकारूपमा चित्रण गरेका थिए । ६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन हुन् ।

उनले ब्राजिलको विद्युतीय मतदान प्रणालीमाथि शंका व्यक्त गर्दै आएका छन्, तर त्यसका आधार भने दिने गरेका छैनन् । यस्तै ७६ वर्षका लुला फलाम खानीका पूर्वकामदार हुन् । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए । उनलाई सन् २०१८ मा जेल चलान गरिएको थियो र तर पछि उनीमाथिको आरोप हटाइएको थियो ।

जेलमा भएका कारण उनी सन् २०१८ मा चुनाव लड्न पाएका थिएनन् । भ्रष्टाचारको अभियोगमा जेल परेको लुलाका लागि यो निर्वाचन परिणाम राजनीतिमा उल्लेखनीय पुरागमन हो । सर्वेक्षणहरुलाई गलत सावित गर्दै लुलासँगको मतान्तरलाई कम गर्नु बोल्सोनारोका लागि उत्साहित गर्ने विषय हो । दुवै उम्मेदवारहरु एक अर्कोको ठीकविपरीत धारणा राख्छन् ।

Tags: #ब्राजिल#ब्राजिलमा फेरि चुनाव हुने#ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.