×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

तेस्रो किस्ता माग गर्न भुकम्प पीडितको सिफारिस आएन

९ भाद्र २०७५

भोजपुर : नेपाल सरकारले भुकम्प पीडितलाई घर निर्माण गर्नका लागि तीन किस्ता झिक्न मिल्ने गरी ३ लाख अनुदान दिएको छ ।भुकम्प गएको डेढ वर्ष बितिसक्दा पनि भोजपुरमा तेस्रो किस्ता निकासीको लागि कुनै सिफारिस परेको छैन ।

Advertisement
Advertisement

जिल्लाबाट पहिलो किस्ताबापत १ लाख रुपैँया ५ हजार तीन सय जना भुकम्प पीडितले लिएका थिए ।त्यसपछि दोस्रो किस्ता १ लाख ५० हजार रुपैँया १ हजार ४ सय ४९ जना भुकम्पपीडितले लिएका छन् तर तेस्रो किस्ता १ लाखका लागि भने सिफारिस नआएको जिल्ला पुन ः निर्माण समन्वय ईकाई भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top