मिक्लाजुङ र चुलाचुली गाउँपालिका बीचको नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण

८ भदौ ७५, शनिबार

उर्लाबारी, भदौ ९
मोरङको मिक्लाजुङ गाउँपालिका र इलामको चुलाचुली गाउँपालिकाबीच भएर बग्ने नुनसरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।मिक्लाजुङ–२ र चुलाचुली–६ को कुइनेटारमा रु ३२ लाख ३९ हजार ९४० को लागतमा निर्माण गरिएको सो पुल १२० मिटर लामो छ ।

उक्त पुल निर्माणका लागि जिल्ला समन्वय समितिले रु २७ लाख ७२ हजार ९४०, मिक्लाजुङ गाउँपालिकाले रु दुई लाख ४ हजार, चुलाचुली गाउँपालिकाले रु एक लाख र स्थानीयबासीले रु एक लाख ६३ हजार व्यहोरेका थिए ।

पुल बनेसँगै प्रत्यक्ष लाभान्वित भएका १ देखि ५ नं वडाका बासिन्दालाई यसअघि उर्लाबारी हुँदै गाउँपालिका केन्द्र मधुमल्ला आउन आउनुपर्ने बाध्यता थियो । उक्त पुलबाट मोटरसाइकल र पैदलयात्रुलाई सहजरूपमा आवतजावत गर्न स्थानीय सामान बजारसम्म पु¥याउन सहज भएको मिक्लाजुङ–२ का वडाध्यक्ष गौरीप्रसाद राईले बताए ।
रासस

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top