Nepal Times
Nepal Times
3
Shares

रोकिराखेको ट्रकमा आगलागी : मकवानपुर

रोकिराखेको ट्रकमा आगलागी : मकवानपुर

२७ असोज, काठमाण्डौ ।

मकवानपुरको थाहा नगरपालिका(२ गैरी गाउँको भित्री सडक खण्डमा बिग्रेर रोकी राखेको बा।प्र।०१–००६ ख ३२८९ नम्बरको मिनिट्रकमा आगलागी भएको छ ।आगलागिबाट गाडीको अगाडीको सम्पुर्ण भाग क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.