थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

२८ असोज ७९, शुक्रबार
Share this
759shares

२८ असोज, काठमाण्डौ ।

Advertisement

पछिल्लो २४ घन्टामा देशभर ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो।१ हजार ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

१०६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिले देशभर ६३८ जना सक्रिय संक्रमित छन्।२६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top