थप १६ जनामा कोरोना संक्रमण पुष्टि

७ कात्तिक ७९, मंगलबार

८ कात्तिक ,काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८८ जनामा गरिएको नमुना परीक्षणमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमणबाट निको भएका छन् । नेपालमा हाल कोरोनाका ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top