NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ? बिहिबार साउन १ , २०८२
आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा बिहिबार साउन १ , २०८२
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
Next
Prev

समाचार

ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

मङ्लबार कार्तिक १५ , २०७९
Reading Time: 1 min read
A A
‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’- महेश बस्नेत
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१५ कात्तिक, काठमाण्डौ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई झण्डै दोब्बर मतले पराजित गरेका एमालेका नेता महेश बस्नेतको यो क्षेत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीका गृह क्षेत्र पनि हो ।

यहाँ अहिले बस्नेत नै दोहोरिएर उम्मेदवार बनेका छन् भने उनलाई नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले चुनौती दिएका छन् । क्षेत्र नं २ मा भने नेपाली कांग्रेस र नेमकिपाले आलोपालो जित्दै आएकामा २०७४ मा एमालेका महेश बस्नेत विजयी भएको उक्त क्षेत्रमा २०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र २०७४ सालमा एमालेका बस्नेतले जितेका थिए ।

क्षेत्र नं २ मा कांग्रेस र एमाले बराबरको शक्तिमा रहेको छ । यसैको फाइदा उठाउँदै २०७४ मा एमालेले विजयको झण्डा फहराउन सफल भएको थियो । त्यतिबेला बस्नेतलाई माओवादीसहितको वाम गठबन्धनले सघाएको थियो । नेमकिपाका अनुराधा थापामगर तेस्रो भएकी थिइन् ।

बस्नेतले अत्यधिक मतका साथ विजय हासिल गर्नुमा वाम गठबन्धनको फाइदा त थियो नै २०७४ को स्थानीय तहको निर्वाचनको परिणाम र काँग्रेसका उम्मेदवार ‘टुरिस्ट’ हुनु पनि प्रमुख कारण थियो । अहिले परिस्थिति फेरिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेस पहिलो शक्तिका रूपमा उदय भएको छ ।

चार स्थानीय तह भएको भक्तपुरमा काँग्रेसले दुई पालिका मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाको प्रमुखमा जितेको छ । सूर्यविनायक नगरपालिकामा काँग्रेस पहिलेको तुलनामा थप मजबुत देखिएकाले एमालेको आन्तरिक मूल्याङ्कनमा भक्तपुर–२ लाई सहज जीत हुने क्षेत्रका रूपमा नभई जित्नसक्ने सम्भावित क्षेत्रका रूपमा लिइएको हो ।

भक्तपुरमा काँग्रेस आफैँमा बलियो मात्र भएको छैन, यसपटक उसलाई सत्ता गठबन्धनको फाइदा पनि देखिएको छ । पहिलेको तुलनामा सङ्गठन मजबुत भएको काँग्रेस क्षेत्र नं २ मा सत्ता गठबन्धनको समेत फाइदा उठाउँदै आफ्नो गुमेको सिट फिर्ता ल्याउने रणनीतिमा रहेको छ भने अर्कोतर्फ एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका बस्नेत पुनः निर्वाचित हुने दाउमा रहेका छन् ।

उक्त क्षेत्रमा गत स्थानीय तहको मत परिणामअनुसार यस क्षेत्रमा काँग्रेस पहिलो दल बनेको छ । दुबै नगरपालिकाका १९ वटा वडामध्ये काँग्रेसले ११ वटा वडासहित एक प्रमुख जितेको छ भने नेकपा एमालेले सात वडाध्यक्षसहित एक प्रमुख र एक उपप्रमुखमा जीत हासिल गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले एक उपप्रमुख जितेको छ । एउटा वडामा भने नेमकिपाका उम्मेदवार विजयी भएका छन् । यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्टिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ ।

तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहिन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ । यस हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।

Tags: #ओलीको क्षेत्रमा महेश वस्नेतलाई दुर्लभको चुनौती

लोकप्रीय

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२

विचार

थप समाचार

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?
ताजा समाचार

अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्ष पद खारेज हुने,एमालेले अरु के गर्दैछ?

बिहिबार साउन १ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

आज यी ठाउँमा ठूलो वर्षा, २७ जिल्लामा बाढीको खतरा

बिहिबार साउन १ , २०८२
मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.