‘लौरो’ अभियानले स्वर्गको बाटो बनाउने

१९ कात्तिक ७९, आइतबार

२० कात्तिक, काठमाण्डौ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाका लागि दुई हप्ताको समय बाँकी रहदा चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रम अझै सकिएको छैन् । अबको पाँच वर्ष समुन्नत र धनी नेपाल बनाउने खाका कोरेका शीर्ष ठूलाहरुको चुनावी वाचा आइसकेको अवस्थामा स्वतन्त्रहरुको केन्द्र बनेको ‘लौरो’ अभियानमा रहेकाहरूको हाम्रो नेपाली पार्टीले अनौठा र रोचक र अनौठा योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

सो दलले स्र्वगको बाटो बनाउने देखि बलात्कारीलाई नपुंसक बनाउने चुनावी एजेण्डा बनाएको छ । सुमन सायमी संयोजक रहेको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ लाई ‘लौरो’ अभियानले आफ्नो प्रतिबद्धता पत्र ल्याएको हो। अभियानले अबको विकास दीर्घकालीन निकाससहित दीर्घकालीन मास्टरप्लान बनाएर १ वर्ष, ५ वर्ष ५० वर्षको योजना बनाएर अघि बढ्ने प्रतिबद्धता गरेको छ।

यस्तै सात वटै प्रदेशमा ७ चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा अध्यात्मिक मार्ग मनाउने, ७७ जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको अवधारणासहित हरेक सरह र गाउँलाई एक स्वर्गको बगैँचा बनाउने उल्लेख गरिएको छ। नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गरी विश्वबजारमा उत्कृष्ट पहिचान बनाउने घोषणा गरिएको छ ।

Advertisement

पार्टीले उत्पादनमा आन्तनिर्भर हुने र विदेशबाट नेपालमा आयात गरिने दाँत कोट्याउने सिन्का जस्ता नल्याउँदा पनि हुने सामानको आयात रोक्ने प्रतिबद्धता जनाएको छ । कैलाश पर्वतदेखि स्वर्गद्धारीसम्म जाने बाटो, स्वार्गद्धारीदेखि सगरमाथासम्म स्वर्गको बाटो र सगरमाथादेखि कञ्चनगंगासम्म स्वर्गपछिको बाटोमा केबलकार घोडा र पदमार्ग बनाउने उद्घोष गरिएको छ ।

यस्तै प्रदेश सरकार र प्रदेश संसद् १०८ जना प्रत्यक्ष निर्वाचनबाट व्यवस्था गर्ने, राष्ट्रपतिका लागि ४५ वर्ष हुनुपर्ने नियम २५ वर्ष झार्ने उल्लेख गरिएको छ ।यस्तै घोषणापत्रमा भ्रष्टाचारीलाई सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको व्यवस्था गर्ने, बलात्कारीलाई केमिकल प्रयोग गरी नपुंसक बनाउने कानून ल्याउने उल्लेख छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top