Nepal Times
Nepal Times
3
Shares

सप्तरीमा सिके राउत १८ सय बढी मतले अगाडि

सप्तरीमा सिके राउत १८ सय बढी मतले अगाडि

५ मंसिर,काठमाडौं ।

प्रतिनिधि सभाको सप्तरी क्षेत्र नम्बर २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका चन्द्रकान्त राउतले फराकिलो अग्रता बनाएका छन् । राउतले हालसम्म ३ हजार १६ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ११७० मत ल्याएका छन् । त्यस्तै, लोसपाका जय प्रकाश ठाकुरले ६६१ मत ल्याएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.