सुरक्षा गार्ड भट्टराईको हत्या गर्ने ठेलावाला पक्राउ

विराटनगर, भदौ १०
गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउगरी आइतबार सार्वजनिकगर्दै घटनाको बिषयमा जानकारी गराएको हो । प्रहरीले भट्टराईको हत्यामा संलग्न अभियुक्त विराटनगर ४ जामुनगाछीका २६ बर्षिय संजय सहनीलाई सार्वजनिक गर्दै आपसी विवाद र लेनदेनका कारण हत्या भएको जनाएको छ ।

सो बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख,एसपी मनोजकुमार केसीले आपसी वादविवाद भएपछि अभियुक्त सहनीले भट्टराईलाई रडको टुक्रा प्रयोगगरि हत्या गरेको बताए । उनले अभियुक्त सहनी दुब्र्यसनी रहेको जानकारी दिदै हत्यापछि मृतक भट्टराईको साथ रहेको २५ सय नगद र मोबाईल समेत लुटेर गएको बताए ।

Advertisement

हत्यापछि फरार रहेका सहनीलाई आइतबार बिहान १२ बजे विराटनगरको सिमाक्षेत्रबाट पक्राउ गरिएको केसीले जानकारी दिएका छन् । अभियुक्त सहनी ठेलाचालक रहेको बताउदै एसपी केसीले घटनाको दिन सहनी तीनचार पटक संकास्पद अवस्थामा विक्की हार्डवेयरमा ओहोरदोहोर गरेको सिसि टिभि फुटेजमा देखिएको थियो ।

यसअघिदेखिनै मृतक भट्टराईसंग चिनजान रहेका सहनीले वादविवाद भएपछि २ गते राती १० बजेको समयमा भट्टराइको हत्या गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको रड समेत प्रहरीले बरामद गरिसकेको एसपी केसीले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top