नवनिर्वाचित सांसद डा तोसिमा कार्कीद्धारा नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा

१९ मंसिर, काठमाडौं ।

नवनिर्वाचित सांसद डा तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छिन ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा कार्कीले हिजोआइतबार काउन्सिलमा गएर राजीनामा दिएकी हुन ।

डा कार्की गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा ललितपुर–३ बाट निर्वाचित भएको तर, काउन्सिलको सदस्य पदबाट राजीनामा नदिँई उम्मेदवार बनेको भन्दै उजुरी परेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

Advertisement

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश जारी गर्यो । काउन्सिलका रजिष्ट्रार डाकृष्णप्रसाद अधिकारीले डा कार्कीको राजीनामाबारे पुष्टि गरेकी छन।अधिकारीका अनुसार आइतबार कार्कीको राजीनामा पत्र पुगेको र सो पत्रलाई स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top