×

NEPAL TIMES UPDATES

Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026

बाइडेन र सीको शीत युद्ध सकियो

२६ मंसिर २०७९

२६ मंसिर,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको लामो समय देखिको चिसिएको सम्बन्ध पछिल्लो वार्तापछि तातिदै गएको देखिएको छ । पछिल्लो समय अमेरिकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण सुरु गरेको अमेरिकी विदेश मन्त्रालयले घोषणा गरेपछि बाइडेन र सी बीच जी २० शिखर सम्मेलनमा भएको वार्ता सफल भएको विश्लेषण गरिएको छ ।

विदेशमन्त्रालयको विज्ञप्तिअनुसार पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि सहायक विदेश मन्त्री डेनियल क्रिटेनब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गरले डिसेम्बर ११ देखि १४ सम्म चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्दै छ । उच्चस्तरीय प्रतिनिधिमण्डलले अर्को वर्षको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको लागि आधार तयार गर्नेछ ।

Advertisement

गत महिना, इन्डोनेसियाको जी २० शिखर सम्मेलनको छेउमा अमेरिका र चिनियाँ राष्ट्रपतिहरू ताइवान र उत्तर कोरियाको बारेमा ‘स्पष्ट वार्ता’ मा संलग्न थिए । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई ‘नयाँ शीतयुद्ध’मा फर्काउनबाट रोक्ने उद्देश्यले वार्ता भएको बताइएको छ ।

प्रतिनिधिमण्डलले ब्लिन्केनको भ्रमणको लागि वातावरण तयार गर्नुको साथै दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थित गर्न र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्न बैठकलाई फलोअप गर्ने अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

Advertisement

पछिल्लो समय चीनले जारी राखेको कोभिड शुन्य नीतिको जनस्तरबाट भईरहेको विरोधका बीचमा हुन् लागेको अमेरिकी उच्चस्तरीय टोलीको भ्रमालाई थप महत्वका साथ हेरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ट ट्रम्पले नोभेम्बर २०१७ मा चीनको भ्रमण गरेपछिको यो अमेरिकी अधिकारीको उच्चस्तरीय चीन भ्रमण हो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top