×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

७ पौष,एजेन्सी ।
युक्रेनमा जारी युद्धको बीचमा रुसका रक्षामन्त्रीले देशको सैनिकको संख्या १० लाखबाट बढाएर १५ लाख पु¥याउने बताएका छन् । रक्षामन्त्री सर्गेई शोइगुले बुधबार भने कि यसमा ६,९५,००० स्वयम्सेवक अनुबंध सैनिकहरू समावेश हुनुपर्नेछ। यद्यपी सेनाले यो संख्या कहिले बढाउने योजना बनाएको भन्ने चाँही उल्लेख गरेका छैनन् ।

युक्रेन युद्धका कारण रुसी सेनाले ठूलो क्षति बेहोरेको छ । यसको क्षतिपूर्तिको लागि, रूसले पहिले नै ठूलो मात्रामा सेना भर्ती गर्ने योजना बनाइरहेको थियो। यसैबीच भ्लादिमिर पुटिनले युक्रेनमा जारी विशेष सैन्य कारबाहीमा आफूहरुले मात्रै जित्ने बताएका छन् । उनले युक्रेनमा भएको अपरेशनले रुसी सेनाका कमजोरीहरू उजागर गरेको पनि स्वीकार गरेका छन् ।

Advertisement

अमेरिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुससँग कहिल्यै आत्मसमर्पण नगर्ने बताएलगत्तै पुटिनको ब्यक्तब्य आएको हो । रुसी रक्षामन्त्री शोइगुले फिनल्याण्ड र स्वीडेनको उत्तर एट्लान्टिक सन्धि संगठन –नेटो) मा सामेल हुने योजनालाई ध्यानमा राख्दै रुसी सेनाले देशको पश्चिममा नयाँ इकाइहरू स्थापना गर्ने बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उच्च सैन्य अधिकारीहरुबीच भएको भेटमा रक्षामन्त्रीले यो जानकारी दिएका हुन् । पुटिनले छिट्टै सेना भर्ती गर्ने आदेशमा हस्ताक्षर गर्न सक्नेछन्। यसपछि रुसका विभिन्न क्षेत्रमा सैनिक भर्तीको आयोजना गरिनेछ ।

Advertisement

युक्रेनी रक्षा मन्त्रालयले यस लडाइमा अहिलेसम्म ९० हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ ।युक्रेनले आफ्नो वेबसाइटमा जारी गरेको तथ्यांकमा रुसी सेनाका हजारौं ट्याङ्क, बख्तरबन्द गाडी र तोप नष्ट भएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले भने युक्रेन युद्धमा मारिनेको संख्या १० हजारभन्दा बढी रहेको बताएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top