जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै विरोध प्रदर्शन

दुहवी ः बाढी पीडितको नाममा आएको रकम आफ्ना छेउछाउका कार्यकर्तालाई बाँडेको र विकास निर्माणका काम लगायतमा अनियमितता गरेको भन्दै दुहवी वडा नम्बर १२ (पूर्व कुशाहा ) कार्यालयमा स्थानियबासीले घेराउ गरेका छन् ।

गतवर्ष साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥याएको यो क्षेत्रका लागि आएको बाढी पडितको रकम जनप्रतिनिधिले नक्कली बाढी पिडित बनाई रकम कुम्ल्याएको भन्दै दुहवी वडा नं १२ कार्यालय सोमबार दिनभर जस्तो तनावग्रस्त रहेको थियो ।

जनप्रतिनिधिले आफ्ना नजिकका कार्यकर्ताहरुलाई नक्कली बाढीपिडित बनाई वास्तविक बाढीपिडितलाई थप पीडा पु¥याएको भन्दै सोमबार वडा कार्यालय परिसरमा सैयौँको संख्यामा रहेका स्थानियले प्रदर्शन गरेका थिए ।

Advertisement

मंगलबार दिउँसो २ बजे संघर्ष समितिका संयोजक रामचन्द्र चौधरीसहित ११ जनाको वार्ता टोली र दुहवी वडा नं १२ कार्यालयका जनप्रतिनिधिहरुबीच बसेर बार्ता गर्ने सहमती भएपछि प्रदर्शन स्थगित भएको थियो । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top